
A mountain collapses. Rock, snow, and debris roar down. Water joins the destruction. Roads disappear...
Kit Klarenberg·December 10, 2025-------------Leaked files reviewed by The Grayzone show the US gov’t...
JONATHAN J. COOPERUpdated Thu, September 10, 2026 at 8:53 AM GMT+5:453 min readAdd Yahoo as a prefer...
आत्महत्या आधुनिक समाजको एक गम्भीर र जटिल जनस्वास्थ्य चुनौतीका रूपमा उभिएको छ। यो केवल एउटा व्यक्तिगत...
In response to the recent devastating floods in Rasuwa, the Nepal Automobile Importers & Manufac...
When a mountain falls, it does not ask whether the road below was built by a government contractor, ...

आधुनिक सीमाहरूले हिमालयलाई विभाजन गर्नुभन्दा हजारौं वर्षअघिदेखि नै कैलाश पर्वत मानव सभ्यताको एक अद्व...
२ वर्ष विदेश भ्रमणमा नजाने निधो गरेर रातदिन सुशासनका लागि खटिरहेका प्रधानमन्त्री बालेन साह अन्ततः भ...

म यस देशको एक कर्तव्यनिष्ठ नागरिक हुँ, जसको कुनै पनि राजनीतिक दल, समूह, वर्ग वा तिनका नेता तथा कार्य...




अवैध लागूऔषध सहित तीन जना पक्राउकाठमाडौं, ३१ भदौ । कैलाली, लम्कीचुहा नगरपालिका ४ बाट अवैध लागूऔषध सह...
नाग्म-गमगढी सडक खुलाउन श्रमदानको नेतृत्व गर्दै मुगुका नगरप्रमुख भाम। रतन बहादुर रावल मुगु- हप्तौँ दि...
काठमाडौं, ३० भदौ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजले अस्थायी ९...
ओप्सना फिल्म्सको आयोजनामा आइतबार तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ भव्य रुप...
NEW YORK, NY-New York City Mayor Zohran Mamdani is leading a coalition of local governments in a leg...
जयराम बिडारी-------------भाद्र २७, काठमाडौँ । अभिनव साहित्य समाजको २५औँ साधारणसभा, १६१औँ मोती जयन्ती...
काठमाडौं, २८ भदौ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष ...
H.E. Ambassador of Pakistan to Nepal, Aamir Khan, deeply appreciated the efforts of DG ICIMOD, NDRR...
लेखक : गोबिन्द राज ओझा (राजन )----------शिक्षक एउटा ज्योति हुन्, अँध्यारो हटाउँछन्,शिक्षक एउटा ज्ञान...
पौराणिक कथनअनुसार वास्तुशिल्पका जन्मदाता वासुदेवका पुत्र विश्वकर्माको जन्म सूर्य कन्या राशिमा प्रवेश...
डेंगु रोग (जसलाई सामान्यतया "हड्डी तोड्ने ज्वरो" वा 'ब्रेक-बोन फिभर' पनि भनिन्छ) डेंगु भाइरस (DENV) ...
एड्रियन मर्सरयुरेनियम पृथ्वीमा प्राकृतिक रूपमा पाइने भारी धातु मात्र होइन। यो आधुनिक परमाणु ऊर्जा, व...
James discusses on Middle East Report recent Middle East developments, including Britain taking a st...





चारू
जीवनले परीक्षा लिंदा पास हुन सकीन,
बन्द भयो ढुकढुकी सास लिन सकीन ।
मन स्वतन्त्र विचारको भएर होला,
संसारमा कसैको दास हुन सकीन।
भन्नलाई भन्छन् सबैले आफन्त भनेर,
तरपनि कसैलाई खास भन्न सकीन ।
भाग्यले साथ नदिंदा भरोसा टुटेर गयो,
फेरि पुनः कसैको आश बन्न सकीन।
मनभित्र रहरहरू गुम्साई राखेर पनि,
आफूलाई जिउँदो लाशमा गन्न सकीन ।

स्वास भएर पनि पशुपन्छी झै बोल्न सक्दिन
टुलुटुलु हेरेर आँखाले मनको कुरा खोल्न सक्दिन
तर लाटी नठान्नु होला बोलक्कड ज्युहरूले
प्रमाणका तमसुक मनको तखतामै पोल्न सक्दिन
प्रेम र अहिंसाबाट नै मानवताको विकास हुन्छ
प्रत्येक जीवजन्तु प्राणीमा भगवानको बास हुन्छ
एउटै मन एउटै आत्मा बाँच्ने रहर पनि उस्तै
तर पनि जीवजन्तु स्वाद कै लागि गास हुन्छ ।

बतास बेला, बेलामा ठोकिँदै सताई रहन्छ
समयले जिवनमा एउटै कुरा जताई रहन्छ
खराब संगत नगर्नु बरू एक्लै हिड जिन्दगी
झस्काउदै दिल, अर्ती उपदेश बताई रहन्छ ।
परिश्रम नै गाह्रो भो जोगी बन्छ उ
खान नपाएर अब भोगी बन्छ उ
प्रत्येक पल असमर्थता छ उसको
केही सहारा नपाई ढोंगी बन्छ उ ।
– गंगा लिगल

एकछाक छोड्नु मृत्युको खवर सुन्दा
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।
शरीरभरि जताततै खल्ती भएपछि
खल्ती भर्ने चाहनाले गल्ती भएपछि
खल्ती–गल्ती च्यातिइन धेरै कहाँ लाग्छ !
यत्रतत्र विरोध गर्ने चल्ती भएपछि ।
गाउँ जस्तो सुन्दर सहर कहाँ हुन्छ,
सपना जस्तो मीठो रहर कहाँ हुन्छ।
भेट्न आउँछु म त गोधुली साँझैमा,
तिमीसँग जस्तो रमाइलो प्रहर कहाँ हुन्छ ।
– अर्जुन अधिकारी

खोला हो सम्झना गन्तव्य बिहिन बगीरहन्छ
धोकेबाज बन्छ कहिले, आफैँलाई ठगीरहन्छ
गर्दिन पर्वाह कहिलेपनि दोहोरो होस नहोस्
तर पनि सम्झनाले मलाई उसै तर्फ लगिरहन्छ।

ध्वनी यन्त्र बारम्बार उठाएँ घण्टी बजेन
उनको नम्बरमा कल लगाएँ घण्टी बजेन
चोट त केही दिएकी होइन मैले फेरि पनि
ढोकाको स्वीचमा त झन् हतौडा ठटाएँ घण्टी बजेन ।

एकछाक छोड्नु मृत्युको खवर सुन्दा
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।

निन्द्रा आउँदैन रात ढल्दैछ म के गरूँ ?
आगो बल्दैन जीवन जल्दैछ म के गरूँ ?
तप्प तप्प चुहिने कर्कलाको पानीजस्तै
सम्झनाको ऐठनले छल्दैछ म के गरूँ ?
Kathmandu, 14 September 2026: H.E. Md. Shafiqur Rahman Bangladesh Envoy appreciated the uniqueness o...

Russia, China, and India joining hands. An image that influences the world. Unity....
John W. Whitehead – Nisha Whitehead-------------Twenty-five years after 9/11, one has to ask: has th...
Korea, which has been providing great support. South Korea, a partner country in Nepal’s development...
BRICS nations called for the lifting of unilateral and secondary sanctions, deeming them illegal. Ke...
For thousands of years, long before modern borders divided the Himalayas, Mount Kailash has stood at...
Pakistan has handed over 100 tons of relief assistance to Nepal to support people affected by the de...
पृथ्वीको तापक्रम बढ्यो, यसको असर वायुमण्डलमा प¥यो, हिमाल पग्लियो । बाढी आयो, त्यसको महगो मूल्य हिमाली राष्ट्र नेपालले चुकाउनु परेको छ । यसकारण विकसित मुलुकहरूले नेपालको यो विपत्ति, नोक्सानीको भर्पाइ गर्नुपर्छ भन्ने आवाज विश्वभरि उठेको छ । चीनले सकारात्मकता देखाए पनि भारतले ओठे जवाफ दिएर भनेको छ– भदौ १०, अगस्त २६ मा हिमाली ताल फुट्यो, भोटेकोशीमा बाढी आयो, त्यो बाढी त्रिशूलीमा मिसिएपछि नदी प्रणाली प्रलयको रूप धारण ग¥यो र मानिस, धनजन र नेपालका पूर्वाधार बिनष्ट पारेर लग्यो । यसको जिम्मेवार भारत होइन, भारतले क्षतिपूर्ति दिने होइन । यसमा भारतको कुनै जिम्मेवारी स्थापित भएको छैन, यो विपत्तिको क्षतिपूर्ति भारतसँग किन मागिनुपर्छ ?
नेपालले औपचारिक पत्र नै लेखेर नेपालको विपद् देखाएर जलवायुजन्य क्षति तथा नोक्सानीसम्बन्धी कोषसँग तत्काल सहयोगको अपेक्षा गरेको छ । नेपालले चीन, अमेरिका र भारतलाई ‘नेपालजस्ता जोखिममा रहेका राष्ट्रलाई क्षतिपूर्ति दिन ऐतिहासिक जिम्मेवारी भएका’ देशका रूपमा अंकित गर्दै नेपाललाई न्याय दिलाउन अहं भूमिका खेल्नुपर्ने भनेको छ ।
नेपालले यसरी जलवायु अन्यायबाट न्याय माग गर्नासाथ भारत हर्कतमा आएको छ र भारतले नकारात्मक बहस छेडे पनि नेपालले सावधानीपूर्वक फेरि पनि प्रष्ट्याएको छ कि जलवायु परिवर्तनमा विश्वव्यापी योगदान छ । यसको प्रभाव व्यवस्थापन र न्यूनीकरण गर्ने जिम्मेवारी पनि विश्व समुदायमै रहन्छ । विश्व जगत नै यसमा आकर्षित हुनपर्छ ।
नेपाल र विश्वकै जलवायु विज्ञहरूको ध्यान नेपालको क्षति र न्यायको मागप्रति गएको छ । नेपालले जलवायु वित्तको दावीप्रति आवाज बढ्दैछ र राष्ट्रसंघको बैठकबाट नेपालले न्यायको आवाज घन्काउने तैयारी गरेको छ । भारत र चीन विकासशील होइनन, विकसित मुलुक हुन् । तिनले पनि राष्ट्रसंघको जलवायु संरचनामा उभिएर जलवायु वित्त उपलब्ध गराउनु पर्ने देखिन्छ । यो जिम्मेवारीबाट खासगरी दुबै छिमेकी पछि हट्न सक्दैनन् ।
नेपालले नाममात्रको कार्बन उत्सर्जन गर्छ । तर विश्वका विकसित र औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको कार्बनको दुस्प्रभावमा नेपाल असामान्य जोखिममा पर्दै आएको छ । हालैको हिमनदी फुटेर आएको बाढी ताजा उदाहरण हो । हिमाल जोखिममा छन्, हिमनदी र तालहरू फुट्न सक्ने खतरामा छन् । पहाडी भीर र असामान्य मनसुनले अझै के के विनासकारी रूप धारण गर्ने हो भन्न सकिन्न । काठमाडौंमै रहेको इसिमोडले खबरदारी गरिरहेकै छ । औद्योगिक मुलुकले वित्त सञ्चय गर्ने, कमजोर नेपालले परिवर्तन हुँदै गएको जलवायुबाट क्षति बेहोर्नुपर्ने नियति रहेको छ । कार्बन उत्सर्जनमा अमेरिका, चीन, भारत प्रतिस्पर्धात्मक छन् । अन्य मुलुकहरू पनि यही कोटीमा पर्छन् । नेपालले भोगेको प्रलयकारी बाढी विश्वले देखेका छन् । नेपालले साह्रै कष्ट भोगेको छ । नेपालको पहुँच कम होला तर राष्ट्रसंघको पुरानो सदस्य हो । यसकारण पनि राष्ट्रसंघको बैठकमा उठाउने आवाज र नेपालले लेखिसकेको जलवायु वित्तसम्बन्धि न्यायको गुहारलाई मानवीय आधारमा पनि कुनै मुलुकले अनदेखा, अनसुना गर्न सक्दैन ।

भोटेकोशी बाढीले जुन विपत्ति ल्याएको छ, यो विपत्तिले विश्वलाई नै झस्काएको छ । नेपालमा देखिएको मानवीय ...

प्रम बालेनलाई संसद, सडक, सामाजिक सञ्जालमा जतिसुकै बिरोध गरे पनि, राजीनामा मागे पनि, मार्ग प्रशस्त गर...

चुच्चे नक्सा छ, चुच्चो भूभाग नेपालको अधिनमा छैन । जनगणनासम्म गर्न सकिएन, गत चुनावमा ती भूभागका नेपाल...