Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

०४ मंगलबार , बैशाख २०८११७ दिन अगाडि

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आज वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैते दशैँकाे अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हाे ।

चैते दसैँका अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को गएकाे चैत ९ गते बसेकाे बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको उक्त निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।