Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

गुरुदत्त ज्ञवाली

०३ बुधबार , माघ २०८०२ बर्ष अगाडि

भावनाका लहरले कहिले कवि हुन्छ मान्छे 
हृदयमा ताप बढ्दा कहिले रवि हुन्छ मान्छे
बच्चा सँग बच्चा जस्तै खेल्छ छुनुमुनु गर्दै
चिन्तनको सागरमा उसकै छवि हुन्छ मान्छे ।