Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राजनीति

मुस्ताङमा दलाई लामाको फिल्म सुटिङ

खम्पा विद्रोही र दलाई लामाको विवादित फिल्म मुस्ताङमा सूट भएको चर्चा कूटनीतिक बृत्तमा बाक्लैछ । यो वि...

आयन माझीको पक्राउ

आयन माझीको पक्राउजिल्ला प्रहरी परिसर काठमाडौंले असोज २२ गते पत्रकार सम्मेलन गरेर विभिन्न स्थानमा लूट...

NC 15th convention underway

Dr. Alok K. Bohara-------------A brief note: The Nepali Congress’s 15th General Convention raises an...

गणतन्त्रका मसिहाहरू घायल

माओवाद बिसाएर जनयुद्धका नायक प्रचण्ड अस्तित्वक्षाका खातिर नेकपा गठन गर्न पुगेका छन् । प्रचण्ड भन्छन्...

सहकारी समस्या र पीडितहरूको सरकारबाट आशा र अपेक्षा

सही र जायज काम सम्पन्न र प्राप्त गर्नको निमित ज्ञान विवेक प्रयोग गर्ने कुनै पनि व्यक्ति, समूह, दल कस...

लोकतन्त्रमा षडयन्त्र

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ११ घण्टाको गिरफ्तारी र रिहाइ, त्यसपछि दिपक भट्टलाई काठमा...

Understanding Hydropower in the Nepalese Himalayas
------------By:  Galab Bahadur Dhungana

For more than a century, Nepal has looked to its rivers as a path to prosperity. From the 500-kilowa...

कर्णालीको ‘लाइफलाइन’ सडकः १७ वर्षमा १८ किलोमिटर

रतनबहादुर रावल, मुगु । कर्णालीको ‘लाइफलाइन’ गमगढी–नाक्चेलाग्ना सडकः १७ वर्षमा १८ किलोमिटर मात्रै ट्र...

कम्युनिष्टसग बरालिंदा कांग्रेस घर न घाटको

अतिवादमा थियो माओवादी । आफैले टाउकोको मूल्य तोकेको माओवादीसँग मिलेर राजतन्त्र फाल्ने र वीपी नीति त्य...

addaddaddadd

समाचार

गाँजा र लागूऔषध पक्राउ
 Various Exhibits

The photos above deal with some of the exhibits displayed in the Seventh National Sculpture and Craf...

DPRK Keeps Giving Priority to Education, 
Kim Jong Un Reaffirms

Kim Jong Un, President of the State Affairs of the DPRK, delivered a speech at the opening meeting o...

त्रिवेणी कार्यक्रम; साहित्य सुधा, ज्येष्ठनागरिक सम्मान

त्रिवेणी कार्यक्रम; साहित्य सुधा, ज्येष्ठनागरिक सम्मान एवम् नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम बोचपो...

लागूऔषध खैरो हेरोइन बरामद

कैलाली, २६ असोज । गोदावरी नगरपालिका १० बस्ने ३२ वर्षीय सुबास ऐरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो दे...

बाढी प्रभावित क्षेत्रमा उद्दारको लागि प्रभावकारी प्रहरी परिचालन

काठमाडौं, २५ असोज । बुढीगण्डकीमा आएको बाढीका कारण गोरखाको बाढी प्रभावित क्षेत्रमा उद्दार कार्य तथा आ...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह

काठमाडौं, २६ असोज । प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रति...

मधेशी राजनीति नेतृत्व र एजेण्डा परिवर्तन गर्न चुकेको निष्कर्ष

मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण र नयाँ एजेण्डाको बहसपुराना मधेशी दलप्रति जनविश्वास घट्दै गएको वक...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना

काठमाडौं, २४ असोज । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नजिकिँदै गरेको महान चाडपर्वहरूको समयमा कु...

विचार

भ्रष्टाचारविरूद्ध निर्मम हुन सरकारलाई सुझाव

बहुदल भ्रष्टाचारमय भयो, लोकतान्त्रिक गणतन्त्र भ्रष्टाचारकै कारण गनायो । यो सव बिकृतिका विरूद्ध जेनजी...

नेपालका गौरव - डा.सुदन झा

प्रधानमन्त्री बालेन साहका सल्लाहकार हुन् सुदन झा । उनी एआई विज्ञ हुन् र काठमाडौं विश्वविद्यालयका प्र...

बुढो बाउको बृद्धाश्रमको यात्रा

बाबु तिमीले कहाँ लिएर जान थालेको अँझै आइपुगेन ठाउँ ? श्यामलाल छोराको अनुहार तीर हेर्दै भन्यो। “ आएपछ...

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक

काठमाडौँ । संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक आइतबार ...

मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण र नयाँ एजेण्डाको बहस

पुराना मधेशी दलप्रति जनविश्वास घट्दै गएको वक्ताहरूको टिप्पणीमधेशी राजनीति बदल्न नयाँ नेतृत्व र नयाँ ...

Why Trump’s Gaza Peace Plan is Stalled James M. Dorsey Oct 8

according to James M. Dorsey, an adjunct senior fellow at Nanyang Technological University’s S Rajar...

addaddaddadd

साहित्य

चन्द्र सूर्य झण्डा बोकी बाँच्न पाए हुन्छ
मेची–काली पखेरामा नाच्न पाए हुन्छ
देशभरका जनताको यहीँ हो एउटै माग
नेपाली भई जीवनभर हाँस्न पाए हुन्छ ।

    – युवराज शर्मा

Image

सरस बोली ब्यवहारले मरेकोछु तिमीसँग
नहेरी हुन्न मलाई बानी परेकोछु तिमीसँग 
मन, तिमिलाई पनि संझना हुनु पर्नेनी हैन 
कैयौं पटक म ओराली झरेकोछु तिमीसँग ।

गंगा दाहाल
Image

 युद्ध मैले गर्न सकिनँ,  छोरा छोरीले गरे
सत्ताको आडमा लुट, मोरा मोरीले गरे
जे हुनु थियो राम्रै भयो,क्षति पनि भयो
उडाउँथे हेपेर, विजय त भुरा भुरीले गरे ।

गुरुदत्त ज्ञवालीktm

नखाएको बिषको पनि बात लाग्छन् अचेल
मतिभ्रष्ट त नारीहरू कै जात लाग्छन् अचेल
काम कुरो बिग्रेपछि, पानी माथीको तेल झै
हुने खानेको नै किन साथ लाग्छन् अचेल ।

    – मन्जु किरण

Image

माया साँचो अनि पवित्र थियो बुझ्नेले बुझेन
हृदय चोइट्यायो आँसु दियो बुझ्नेले बुझेन
न बिर्सन सकें न मेटाउनै पापी मायाको दाग 
यही चोखो मायाको हुर्मत लियो बुझ्नेले बुझेन ।

दुर्गा किरण तिवारी

जनतालाई अलि जतन गरेर पाले पो जितिन्छ
धेरै दिन अँघिबाट पाइला ३ चाले पो जितिन्छ
हुँदैन है हतारमा फेसबुकमा पोस्ट गरेर मात्रै !
मतदाताले चिनेर गोप्य मत हाले पो जितिन्छ ।

    – शंकर ज्ञवाली

Image

चारू

जीवनले परीक्षा लिंदा पास हुन सकीन,
बन्द भयो ढुकढुकी सास लिन सकीन ।

मन स्वतन्त्र विचारको भएर होला,
संसारमा कसैको दास हुन सकीन।
भन्नलाई भन्छन् सबैले आफन्त भनेर,
तरपनि कसैलाई खास भन्न सकीन ।

भाग्यले साथ नदिंदा भरोसा टुटेर गयो,
फेरि पुनः कसैको आश बन्न सकीन।
मनभित्र रहरहरू गुम्साई राखेर पनि,
आफूलाई  जिउँदो लाशमा गन्न सकीन ।
 

निता गुरूंगअसम
Image

स्वास भएर पनि पशुपन्छी झै बोल्न सक्दिन 
टुलुटुलु हेरेर आँखाले मनको कुरा खोल्न सक्दिन  
तर लाटी नठान्नु होला बोलक्कड ज्युहरूले
प्रमाणका तमसुक मनको तखतामै पोल्न सक्दिन

usha kcdd
Image

प्रेम र अहिंसाबाट नै मानवताको विकास हुन्छ
प्रत्येक जीवजन्तु प्राणीमा भगवानको बास हुन्छ
एउटै मन एउटै आत्मा बाँच्ने रहर पनि उस्तै
तर पनि जीवजन्तु स्वाद कै लागि गास हुन्छ ।

लीला दाहाल चितवन
Image

बतास बेला, बेलामा ठोकिँदै सताई रहन्छ 
समयले जिवनमा एउटै कुरा जताई रहन्छ
खराब संगत नगर्नु बरू एक्लै हिड जिन्दगी 
झस्काउदै दिल, अर्ती उपदेश बताई रहन्छ ।

गंगा दाहाल

परिश्रम नै गाह्रो भो जोगी बन्छ उ
खान नपाएर अब भोगी बन्छ उ
प्रत्येक पल असमर्थता छ उसको
केही सहारा नपाई ढोंगी बन्छ उ ।

    – गंगा लिगल

Image

एकछाक छोड्नु मृत्युको खवर सुन्दा 
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर 
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।

bhandariktm

Diplomacy

Meeting of Nepal-Russia Bilateral Consultations
Thanks US Embassy Chargé d’Affaires, a.i. Megan Bouldin

US Embassy Chargé d’Affaires, a.i. Megan Bouldin met with Home Minister Sudan Gurung to discuss U.S....

UN chief praises Pakistan’s peace efforts

ISLAMABAD: Pakistan’s concerns over terrorism emanating from Afghanistan, the Jammu and Kashmir disp...

A clear message for anti-Pakistan elements

For over two decades in different roles, I have seen Pakistan as a source of solidarity & soluti...

रूसी मन्त्रीको महत्वपूर्ण मिसन–भ्रमण

नेपाल–रसिया कूटनीतिक सम्बन्धको वार्षिकोत्सव पारेर रसियाका उपविदेशमन्त्री रूडेन्को आजदेखि ३ दिने नेपा...

UK Terror Police detain my friend Ian Proud

Former senior British diplomat Ian Proud was detained on Friday evening as he landed at Heathrow air...

Part I: India for sale
The state — intelligence, political money and strategic dependence, 1947–1991

By A Shaw, September 22, 2026-----------note on this series: Part one of four. Read this as history,...

Rudenko’s Nepal Visit to Focus on Nepalis Recruited into Russian Military

The recruitment of Nepali nationals into the Russian military, the search for those missing and comp...

Emergency Relief Operations by Helicopter
  • On September 30, a helicopter was deployed to conduct an aerial assessment of flood-affected areas...

सम्पादकीय

संघीयता, सांसदको संख्या, कार्यकर्ता तथा नेता पाल्न अनेक समिति, आयोगहरूका कारण यो प्रणाली ज्यादै महगो भएको गुनासो जनस्तरमा छ, निर्वाचन प्रणालीसमेत ज्यादै खर्चालु भएको गुनासो स्वयम् पार्टीहरूले नै गरिरहेका छन् । यसकारण, घाँटी हेरेर हाड निल्नका लागि राष्ट्रले धान्नसक्ने स्थितिमात्र बनाउनुपर्छ । साँच्चै भन्ने हो भने उपराष्ट्रपति, राष्ट्रियसभाको समेत औचित्य देखिदैन । सांसदले कानुन बनाउन्, प्रधानमन्त्रीय पद्धति बसाल्ने हो भने विज्ञहरू मन्त्री बन्नसक्छन् । सुरूआत प्रम बालेनले गरेका छन्, मन्त्रालय घटाएका छन् । जुन मन्त्री विवादित देखिन्छन्, तिनलाई तत्काल हटाउने काम पनि गरेका छन् । विज्ञ र विशेषज्ञ सरकारमा नजाँदा नेताहरूले राइँदाइँ गर्ने, सेटिङ चलाउने र माफियातन्त्र हुर्कनदिने वातावरण बनाएका अनेक घटनाक्रम देखिएका छन् । गोप्यताभन्ने नै नरहने र ठूलै पदमा बसेकाहरूले सूचना माफिया र विचौलियासम्म पु¥याउने काम पनि गर्ने गरेका देखिन्छन् । राजनीति गर्नेहरू राजनीतिलाई व्यापार बनाइरहेका छन् र जनताप्रति जवाफदेही कोही पनि देखिएनन् । यहाँसम्म कि हिजो पञ्चायत फालिदा एकजना पञ्च उभिन सकेनन्, त्यसैगरी गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको विद्रोहहुँदा लोकतान्त्रिक गणतन्त्र भनेर नथाक्नेहरू दुला पसेर लुके । एकजना पनि म गणतन्त्रवादी हुँ, लोकतन्त्रवादी हुँ भनेर देखा परेनन् । बिस्तारै समयक्रममा स्थिति साम्य हुँदै गएपछि अहिले आएर जेनजी सरकारको सातो लिनसक्ने भएका छन् । तथापि जनमानसमा पुराना दल, नेताहरू अझैसम्म सार्वजनिक रूपमा जान सेकेको देखिदैन ।
हो, लोकतन्त्र लूटतन्त्र भयो । अनावश्यक संस्थाहरू राखेर नेता र पार्टीका कार्यकर्तालाई व्यवस्थापन गर्दा भ्रष्टाचार बढ्यो । संघीयता सबैभन्दा ठूलो भार बन्नपुगेको छ । आजको आवश्यकता भनेको जनचाहनाअनुसार बोल्ड निर्णय गर्नसक्ने र विवेक प्रयोग गर्ने साहस नेतृत्वमा आवश्यक देखिन्छ । राजनीतिलाई व्यवसाय बनाउँदा जनताको गाँस बास कपास रोजगारी खोसियो । उद्योगधन्दा समाप्त पारियो, युवाले देशमै गरिखान पाएनन् । शासनमा सुशासन रहेन । यो स्थितिको अन्त्यका लागि जनताले चुनावमा विद्रोह गरेका हुन् । त्यो विद्रोह अनाहकमा मूल्यहीन नबनोस् भनेर जेनजी सरकारले बुझ्नुपर्छ, जिम्मेवारी वोध गर्नुपर्नेछ ।
चुनाव धेरै महगो भयो । संघीय चुनावमा झण्डै ६ अर्ब खर्च भयो भने निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनलाई ४ करोड, ३१ ला, निर्वाचन सुरक्षा खर्च १० अर्ब, ३९ करोड,  नेपाली सेनालाई २ अर्ब, राष्ट्रिय अनुसन्धानलाई २ करोड खर्च भएको रहेछ । निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने यो खर्चको एक चौथाइमा चुनाव सम्पन्न गर्न सकिन्छ । राष्ट्रऋण ३२ खर्ब नाघिसक्यो, साधारण खर्च राजस्वले धान्न धौधौ छ । अनि विकास कसरी गर्ने ? रोजगारी कसरी बढाउने ? नयाँ सोच चाहियो भन्नुको कारण विकास बजेट बढी होस्, विकासले गति लेओस् भन्न हो ।
हो, पञ्चायतमा प्रजातन्त्र कम थियो होला तर विकासमा गति थियो । शासनमा नियन्त्रण थियो होला तर जेमन्त गर्ने छुटले पञ्चायतलाई ढाल्यो । बहुदल बहुलायो, लोकतन्त्र लुटतन्त्र बन्यो । परिवर्तनले भिन्नता के ल्यायो त ? जेनजी विद्रोह भयो, जनताले विद्रोहलाई साथ दिएकै हुन् । त्यो विद्रोहको माग थियो परिवर्तन । हरेक क्षेत्रमा परिवर्तन जनताको आशा र अपेक्षा हो । राजनीतिक वातावरण पुराना र ठूला दल भनिनेहरुले अराजकता सिर्जना गरिरहेका छन् । तिनले जनताले खोजेको नयाँ पुस्ताको सरकारलाई सहयोग गरिरहेका छैनन् । समालिनसक्नुको अराजकता बढ्दो छ । शासनमा सुधार ल्याउन खोज्दा पुरानाले नयाँलाई असफल पार्न डामाडोलको वातावरण सिर्जना गरिरहेका देखिन्छन् । नयाँ पुस्ताले परिवर्तन ल्याउँछौं भनेर कम्मर कसेर अघि बढ्दा तिनलाई धराप थाप्न संसद, सडक, सामाजिक सञ्जालमा केही नेताहरू न्वारानमा खाएको घीउको बल निकालिरहनु पनि आश्चर्यको विषय हो । जनताले मन पराएनन् भनेपछि सम्हालिनु नि । जनताले परिवर्तन खोजे भने पछि परिवर्तनकारीका राम्रा काममा सघाउनु नि । राजनीतिले हिजो षडयन्त्रको हतियार बनाइयो, आज पनि षडयन्त्रको हतियार बनाइँदैछ । वास्तवमा राजनीति समाज परिवर्तन गर्ने साँचो हो । त्यो साँचोलाई बिगार्न, भत्काउन पुराना दलहरु अघि सर्नु भनेको राष्ट्र असफल पार्ने साजिस हो, साजिसप्रति सबैमा चेतना रहोस् ।

रास्वपाले लड्ने स्थानीय निर्वाचन ?

यतिबेला संसदमा दुई तिहाइ सिट जितेको रास्वपा छ । सरकार रास्वपाले चलाएको छ । ७६१ सरकारमा संघीय सर...

राष्ट्रसंघमा नेपाललाई विश्वले सुन्यो

राजा महेन्द्र, वीरेन्द्रकालमा विश्वले नेपाल के बोल्छ भनेर कान ठाडो पारेर सुन्ने गथ्र्यो । बहुदल आएपछ...

जेनजी विद्रोहको वर्षदिनमा के सिक्यौं ?

जेनजी विद्रोह भएको पनि वर्षदिन बित्यो । ७६ जना जेनजी पुस्ताले ज्यान दिएर आएको हो यो परिवर्तन । ...