Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

bhandari

२५ बिहिबार , माघ २०८०२ बर्ष अगाडि

अहिलेसम्म नेताहरूले के चाहिँ राम्रो गरे
फुट्ने लुट्ने धुत्ने गर्दै आफ्नै भुँडी भरे
केन्द्र देखि प्रदेशसम्म सेटिङ मिलाएर,
जनतालाई आँखामा केवल धुलो छरे !