Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

Image

देवी काफ्ले

२५ बिहिबार , माघ २०८०२ बर्ष अगाडि

पहिलो भेटमै नजरको तीर मतिरै पस्कियौ
छुट्टिनेबेला प्रेमील अधर टोकेर मस्कियौ
अर्धांगिनी बन्ने ईशारा ग¥यौ मनै खुशीभयो
सपना देखाएर भोलिपल्टै खै किन खस्कियौ ?