Advertisement Banner
Advertisement Banner

०९ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

Image

गीताश्री शर्मा

२५ बिहिबार , माघ २०८०३ बर्ष अगाडि

गल्ती नदेखाई आफैं चोखिन खोज्नेलाई
अहँकारले चुलिएर पोखिन खोज्नेलाई,
कुन शब्दले सम्बोधन गर्ने ? खोज्नु छ मैले
तुलोमा आफैं बसी जोखिन खोज्नेलाई ।