Advertisement Banner
Advertisement Banner

०७ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

पौडेल रुपा

२५ बिहिबार , माघ २०८०३ बर्ष अगाडि

मरेपछि मात्र याद रहन्न कुनै साथ
आँसु जति झरेपनि कहन्न कुनै बात
सिरानीमा पुछिएका नयनका धारा
बाढी आई सम्झनाको बहन्न कुनै रात ।