Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, असार २०८३1st June 2026, 10:58:34 pm

Image

लीला दाहाल

२५ बिहिबार , माघ २०८०२ बर्ष अगाडि

तिमी बिना एक पल बिताउन मुस्किल छ 
चाहेको त थिएँ टाढा हुन तर मुस्किल छ 
किन भयौ यसरी तिमीे मेरो नजिक यति
तिम्रो गल्तीमा रिसाउन अब मुस्किल छ ।