Advertisement Banner
Advertisement Banner

१९ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

Image

गंगा दाहाल

२४ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

खुशी फुल्दैछन् मनका फाँटहरूमा अझै 
थपिदैछन् उर्जाज“घार तर्ने आ“टहरूमा अझै 
सुन्न त सुनेको थिए“ पार भए संकटका घडी 
खै के बिश्वास गर्नु मनोरोगी ढा“टहरूका अझै ।