Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

लक्ष्मी मुडवरी पण्डित

२४ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

झुटो बोल्नै नसक्नु धिक्कार भयो
सत्य, इमान, निष्ठा सधैँ हार भयो
हर प्रयत्न गर्दा पनि सुधार्न नसकिने
एउटै कुरामा पछुतो बारम्बार भयो ।