Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

Image

गीता श्री शर्मा

२१ बिहिबार , असार २०८१२ बर्ष अगाडि

किन किन गाउँ बस्ती शहर लाग्न थालेकोछ 
वातावरण प्रदुषणको कहर लाग्न थालेकोछ,
खेत बारी र करेसाहरू बाँझिएर नै हुनसक्छ 
साग सब्जी जति सबै जहर  लाग्न थालेकोछ ।