Advertisement Banner
Advertisement Banner

१७ आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

दुर्गा किरण तिवारी

२१ बिहिबार , असार २०८१एक बर्ष अगाडि

एउटा मच्छ्ड सदा मेरै आसपास घुमिरहन्छ
कराउँछ चिची गरि अनि  कानमा घुसिरहन्छ
गर्दिन वास्ता कसै भन्दा पनि आइ मेरै समीप 
खान्छ मेरै दिमाग अनि मासु मेरै लुछिरहन्छ ।