Advertisement Banner
Advertisement Banner

०१ सोमबार, असार २०८३1st June 2026, 10:58:34 pm

Image

गंगा दाहाल

२१ बिहिबार , असार २०८१२ बर्ष अगाडि

वीरहरूको देश खोजेर मलाई जिउन मन छ
फाटेको राष्ट्रियता स्वाधीनताले सिउन मन छ
चाहनाहरू खुम्चिए बितृष्णा नबनुन् कहिल्यै 
समाजबादको रसस्वाद मलाई पिउन मन छ ।