Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

२३ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

भर परेर हिडेको छु राहत पाउँछु भनि

अप्ठयारोमा समाउन हात पाउँछु भनि

विस्वासमा भर परि रहे आँसु नझारेर

मन बदलेछौ कतिखेेर घात पाउँछु भनि