Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

Image

गंगा दाहाल

२३ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

जहाँ देवता भनी ढुङ्गा नपुज्ने को होलान् ?
कठै आँसु पिउदै पिडा नरूझ्ने को होलान् ?
मेरै देशको  अग्लो सगरमाथालाई सोध्दैछु
बादल र जुनको नाता नबुझ्ने को होलान् ?