Advertisement Banner
Advertisement Banner

३० सोमबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

Image

लीला दाहाल

१६ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

प्रेमका चोट यति चोटिला हुन्छन् 
सम्झियो कि आखा आफै गिला हुन्छन् 
जति भुल्न खोज्यो उति याद आउछ
शायद यादहरू एकदमै बोझिला हुन्छन् ।

 – लीला दाहाल