Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, असार २०८३1st June 2026, 10:58:34 pm

Image

गीताश्री शर्मा

१६ आइतबार , मंसिर २०८१२ बर्ष अगाडि

धकेल्नु वीरता होइन्, दुःखीलाई समाउन सक्नुपर्छ
शहरमा मात्र होइन, गाउँमै रमाउन सक्नुपर्छ
सम्पत्तिको पोको र घमण्डको बर्को पर राखेर
सानै होस् त के भो ! इज्जत कमाउन सक्नुपर्छ

    – गीताश्री शर्मा, सिक्किम