Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

usha kc

१६ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

सम्बन्ध  होस्  त आलु र  तामाको  जस्तो होस् 
मित्रता होस्  त कृष्ण र  सुदामाको  जस्तो होस्
अरे बलेको आगो ताप्ने त यहाँ  हजारौ हुन्छन् नि 
माया अनि सदभाव होस् त आमाको जस्तो होस्

      – उषा केसी