Advertisement Banner
Advertisement Banner

२७ सोमबार, माघ २०८२9th February 2026, 12:37:58 pm

Image

लक्ष्मी मुडवरी पण्डित

१६ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

रूखो व्यवहार टर्रो लाग्छ बडो चर्को लाग्छ
तितो बोली तुच्छ लाग्छ सार्है झर्को लाग्छ
आपसमा भावना र विचार मिल्न सकेन भने
जिन्दगी न घाटको लाग्छ न घरको लाग्छ ।

      – लक्ष्मी मुडवरी पण्डित