Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, असार २०८२16th June 2025, 6:20:04 am

Image

गुरुदत्त ज्ञवाली

१६ आइतबार , मंसिर २०८१७ महिना अगाडि

वेद कहाँ जन्म्यो, बाइबल, कुरान जन्मे कहाँ कहाँ

शङ्कर कहाँ जन्मे, बुद्ध, दुर्गा, राम जन्मे कहाँ कहाँ

संसारले मानेको छ आफ्नै, छैन भेदभाव दर्शनमा

सोँच वा धारणा मेरो भन्छौँ, विचार जन्मे कहाँ कहाँ

गुरुदत्त ज्ञवाली