Advertisement Banner
Advertisement Banner

२२ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

Image

पुष्पा केसी भण्डारी

१६ आइतबार , मंसिर २०८१७ महिना अगाडि

घाँटी भरि माला थियो खै कस्ले उनेको ?
तिमीले लाएको स्वेटर मैले होइन बुनेको
जीवनसाथी रोज्ने रहर मेरो आफ्नै थियो
तिमीलाई मैले हैन हेर मेरो बाउले चुनेको ।

    – पुष्पा केसी भण्डारी