Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

निता गुरूंग

२९ सोमबार , पौष २०८१२ बर्ष अगाडि

ती बितेका हरेक रात याद आउँछ
तिमी सँग गरेको बात याद आउँछ
विरानोमा आफुलाई एक्लो पाउँदा,
तिमीले दिएको साथ याद आउँछ ।

    – नीता गुरूंग भाटिया