Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

गीताश्री शर्मा

०२ बुधबार , माघ २०८१८ महिना अगाडि

कसरी जिउनु पर्छ समुद्रले बहेर सिकाउँदै छ
संयमता नै ठूलो हो भनी सहेर सिकाउँदै छ
बिलौना गर्दै हिँड्दा समस्याको हल हुँदैन भनेर
गन्तव्य भुल्नु हुन्न ! मौनतामै कहेर सिकाउँदै छ ।

     – गीताश्री शर्मा