Advertisement Banner
Advertisement Banner

०८ सोमबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

१३ मंगलबार , फाल्गुण २०८१२ बर्ष अगाडि

यता समस्या पर्दा उता तालीसँगै गीत हुनेछ
त्यसैले अब टाढिनुमा पक्का मेरो हित हुनेछ
म विश्वासका साथ ठोकुवा गरी भन्न सक्छु
मलाई पछुतो भएको दिन तिम्रो जित हुनेछ ।

       – लक्ष्मी मुडवरी पण्डित