Advertisement Banner
Advertisement Banner

०६ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

लक्ष्मी नेपाल

१७ शनिबार , फाल्गुण २०८१८ महिना अगाडि

अहिले पनि ऊ बेलाको कहानी ताजै छ 
मायालु सँग गरेका मनोमानी ताजै छ 
मलाई उमेर ढल्केछ भनेर नसम्झनु है
पहाडी छाङ्गो जस्तो जवानी ताजै छ ।        

      – लक्ष्मी नेपाल