Advertisement Banner
Advertisement Banner

२१ सोमबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

Image

usha kc

१७ शनिबार , फाल्गुण २०८१एक बर्ष अगाडि

साहित्यको तिर्खा मेट्ने धारा बन्न मन छ
समस्त पाठकको लागी रारा बन्न मन छ
म तृप्त छु अब जिन्दगीमा केही चाहिँदैन
कोही अँध्यारोमा नलडुन् तारा बन्न मन छ ।

    – उषा के.सी.