Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

भण्डारी

१७ शनिबार , फाल्गुण २०८१६ महिना अगाडि

एकछाक छोड्नु मृत्युको खवर सुन्दा 
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर 
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।

    – विद्या भण्डारी