Advertisement Banner
Advertisement Banner

१० मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

Image

गुरुदत्त ज्ञवाली

१७ शनिबार , फाल्गुण २०८१एक बर्ष अगाडि

पहिचान कथा बनेको हो, अचेल टुक्काले छोयो
चसक्क हृदयमा आज किन किन मुक्काले छोयो
विचार छिरलियो भने बटुल्न गाह्रो भन्छन् गुरूहरू 
बिना अम्मलको यो नशा चिलिम् र हुक्काले छोयो ।

    – गुरूदत्त ज्ञवाली