Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

गंगा दाहाल

११ बिहिबार , बैशाख २०८२१० महिना अगाडि

जहाँ देवता भनी ढुङ्गा नपुज्ने को होलान् 
कठै आँसु पिउदै पिडा नरूझ्ने को होलान् 
मेरै देशको  अग्लो सगरमाथालाई सोध्दैछु
बादल र जूनको नाता नबुझ्ने को होलान् ?

    – गंगा दहाल