Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

विकाश कठेत समर्पण

२८ आइतबार , बैशाख २०८२४ महिना अगाडि

न घर घर जस्तो लाग्छ
न सहर सहर जस्तो लाग्छ
हिजो हरियाली लाग्ने सबै ठाउँ
आमा तिमी बिना बगर जस्तो लाग्छ

    – विकास कठेत समर्पण