Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

देवी काफ्ले

२८ आइतबार , बैशाख २०८२९ महिना अगाडि

गर्भमै हत्या हुन्छ आमा धर्तिमा कसरी आउनु
आफन्तकै कुदृष्टि पर्छ आमा सुरक्षा कहाँ पाउनु
अब त मलाई जन्माउन संघर्ष नगर है आमा
आफन्तबाटै लुटिएकी मैले निसाफ कहाँ पाउनु ?

    – देवी काफ्ले