Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

लीला दाहाल

२८ आइतबार , बैशाख २०८२९ महिना अगाडि

भेट्न मन लाछ बरै बैरीहरूको डर
मनको कुरा खोल्नु थियो भयौ परपर
तिम्रो मुहारको पीडा पढ्छु हुन्छ गारो 
हुन मन छ माटो र ढुङ्गा झैं भर ।

    – लीला दाहाल