Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

तारा आचार्य

११ शनिबार , जेठ २०८२९ महिना अगाडि

सोच्दैनौं आफ्नु तिमीलाई सम्झेर रोएँ 
बोलेनन् तिम्रा बात नगर्ने तस्बिर छोएर रोएँ
गयौ टाढा फर्केर नहेरी नचिनेको झै गरी
मेटिएन माया कसैगरी आँसुले धोएर रोएँ ।