Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, असार २०८३1st June 2026, 10:58:34 pm

Image

राजन कार्की

११ शनिबार , जेठ २०८२एक बर्ष अगाडि

सत्ताको कमान खुस्क्यो, खुडाको धार हाँस्यो
नेताको कमान खुस्क्यो, सत्ताको सार हाँस्यो
लाशमाथि उभिएकाले लोकलाई लाश बनाए
विधिको कमान खुस्क्यो, विणाको तार हाँस्यो ।