Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

गीताश्री शर्मा

११ शनिबार , जेठ २०८२९ महिना अगाडि

कुकर्मलाई रोक्न अब बलियो सिमाना रेखिनुपर्छ 
आफूले गरेको कर्मको फल सामुन्नेमा देखिनुपर्छ,
भुइँ मान्छे हुँ सधैँभरि, म धुलोसँगै रमाइ रहन्छु
भन्दिनँ म इतिहासमा कतै, मेरो नाम लेखिनुपर्छ।