Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

१६ सोमबार , असार २०८२८ महिना अगाडि

कुरा गर्दा सर्वस्व जाला जस्तो भए पनि
पराईले सर्लक्कै खाला जस्तो भए पनि
सहयोग बिना त जीवन चल्न कठिन हुन्छ 
मिलेरै बस्नुपर्छ अरुको चाला जस्तो भए पनि