Advertisement Banner
Advertisement Banner

२२ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

Image

गंगा दाहाल

२१ शनिबार , असार २०८२एक दिन अगाडि

प्रकृति स्वयं मासिएको हेर्न कति लाचार छ ऊ
हतासिदै बतास प्रदूषण खेप्न कति लाचार छ ऊ
लाचार छ सधंैसधैं बेमौसमी मेघ गर्जन र बर्सन  
कृष्णभीर जसरी ओइरिन कति लाचार छ ऊ ।