Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

राधेश्याम लेकाली

२१ शनिबार , असार २०८२२ महिना अगाडि

यो समय सबैभन्दा भ्रष्ट सावित भयो
यो समय सबैभन्दा असक्षम सावित भयो
इतिहासमै कलङ्कको कालो टिका लगायौ सरकार 
यो समय सबैभन्दा नालायक सावित भयो ।