Advertisement Banner
Advertisement Banner

०८ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

Image

गंगा दाहाल

२८ शनिबार , असार २०८२एक बर्ष अगाडि

बसन्तका फूल, पातहरुले सताउदा 
सधै गुनगुनाउने बातहरुले सताउदा
किन होला जोडले ढुक्ढुकिन्छ मुटु 
अनिदा काला रातहरुले सताउदा ।