Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

प्रेम कटुवाल

२८ शनिबार , असार २०८२७ महिना अगाडि

पिडामा छु बेदनाको हुरी बोकी आए हुन्छ
भाला तरवार र  खुकुरी बोकी आए हुन्छ
बास बस्न मुटु दिँए, आगो झोसी गयौ अब,
थापिदिन्छु गलो रेट्न छुरी बोकी आए हुन्छ ।