Advertisement Banner
Advertisement Banner

०८ सोमबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

२८ शनिबार , असार २०८२एक बर्ष अगाडि

तिम्रो मायाँको के अर्थ अँधेरी रातमा जिएन भने
तिम्रो त्यागको के अर्थ अधरको आँसु पिएन भने
शरीरको नाता गाँस्दैमा कहाँ भयो आफन्त त्यो,
बेर्थ नाताको के काम घायलमा मुटु सिएन भने ।