Advertisement Banner
Advertisement Banner

२९ सोमबार, असार २०८३13th July 2026, 9:36:25 am

Image

u vet

२८ शनिबार , असार २०८२एक बर्ष अगाडि

हर उल्झनका हलमा कमिला 
तर छैन कुनै छलमा कमिला ।
किन मानिस बन्छ निरीह स्वयम्
अति कर्मठ छन्  बलमा कमिला ।