Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

usha kc

३० सोमबार , असार २०८२७ महिना अगाडि

कस्तो सिकायो यो मनले हाँसेर रून सधैं 
किन जिस्काउँछ धनले हासेर रून सधैं
भो चाहिदैन खोलाले बगाउने पापी धन 
बरू साथ दिदैछ तनले हासेर रून सधैं ।