ज्ञान, भक्ति र सेवा गीताको निचोड
सकिदैन उठ्न नलिए जीवनले मोड
मोह एउटा उल्झन हो बझ्नुपर्छ सबले
गर्नुपर्छ श्रद्धा र प्रेमले अंहकारको फोड ।
लीला दाहाल
३० सोमबार , असार २०८२|एक दिन अगाडि
ज्ञान, भक्ति र सेवा गीताको निचोड
सकिदैन उठ्न नलिए जीवनले मोड
मोह एउटा उल्झन हो बझ्नुपर्छ सबले
गर्नुपर्छ श्रद्धा र प्रेमले अंहकारको फोड ।