Advertisement Banner
Advertisement Banner

०२ शनिबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

Image

लक्ष्मी मुडवरी पण्डित

१७ शुक्रबार , श्रावण २०८२एक बर्ष अगाडि

धरातलमा भएर पनि सगरकै कुरा गरूँ झैँ लाग्छ
अहोरात्र सङ्घर्षरत बगरकै कुरा गरूँ झैँ लाग्छ
हरदिन हरपल कुरा काट्न तल्लीन झुण्ड देख्दा
सभ्य मानवहरू बस्ने नगरकै कुरा गरूँझैँ लाग्छ ।