Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

Image

गंगा दाहाल

१७ शुक्रबार , श्रावण २०८२८ महिना अगाडि

सधै रङ्ग रमितामा छाउनेलाई के भनौं 
जिवन्त सतही माया लाउनेलाई के भनौ 
भन्न मन थियो जीवनअनमोल उपहार हो
बास्ना खोज्दै कस्तुरी धाउनेलाई के भनौ ?