Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

१७ शुक्रबार , श्रावण २०८२७ महिना अगाडि

सधै रङ्ग रमितामा छाउनेलाई के भनौं 
जिवन्त सतही माया लाउनेलाई के भनौ 
भन्न मन थियो जीवनअनमोल उपहार हो
बास्ना खोज्दै कस्तुरी धाउनेलाई के भनौ ?

इन्दु तोदी