Advertisement Banner
Advertisement Banner

०६ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

usha kc

१९ आइतबार , श्रावण २०८२३ महिना अगाडि

नारीलाई कैदी बनाउँछ आफ्नै घरले सधैं 
इज्जतको जनाई दिन्छ आफ्नै थरले सधैं 
हरेक प्रहर हिंसा सहदै संघर्ष गर्छिन् नारीले
तड्पी तड्पी बाच्छिन इज्जतको डरले सधैं ।