Advertisement Banner
Advertisement Banner

०८ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

०३ मंगलबार , भाद्र २०८२एक बर्ष अगाडि

 मैले निलो आकाश दिएकी थिएँ
जुनेली रातहरू दिएकी थिएँ
तर तिमीले कहिले बुझेनौं प्रिय
मेरा निस्वार्थ भावनाहरू दिएकी थिएँ ।

– टीका चापागाईं